नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ । बोर्डले आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो ।
आउने कुल ३ सय जना पर्यटक मध्ये आज १ सय ७० बंगाली पर्यटकको स्वागत गरिएको हो । नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफुहरु धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरुको भनाइ छ । पछिल्लो समय नेपाल पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।

शुक्रबार, १ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे