संखुवासभास्थित किमांथाका नाका चाडै खुल्ने भएको छ । सम्भवत यहि सेप्टेम्बर मा किमाथाङ्का नाका खुल्ने भोटखोला गाउपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए  । आज किमाथाङ्का नाका हेर्ने चीन सरकारको स्वशासित तिब्बत सरकारको डि.एस.पि. दावाछिरिङ संग विच्याटमा छलफल भयो । म आशावादी छु यो नाका खुल्छ भोटेले भने । हामी प्रयासरत छौ, म लागी रहेको छ उन्ल भने । उन्ले अब केही दिनमा बारम्बार विच्याटमा जानकारी आदन प्रदान गरौ र नाकालाई कसरी सन्चालन गर्ने भन्ने विधि बारे छल्फल गरौ भन्ने भएको छ् । भोट्खोला गाउपालिकाको तर्फबाट भाद्र २० गते सम्ममा कामाखोला मितेरि पुलमा स्वास्थ्य डेक्स र प्रहरी बिट बनाइ सक्ने र नेपालको तर्फबाट नाका सुरक्षाको निम्ति सबै प्रकृया पूरा गर्ने जानकारी पनि गाउपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । नाका नखुल्दा किम्माथांकावासीले भोग्नु परेको समस्याको बारेमा आफूले अवगत गराएको उनले बताए ।

मङ्लबार, ३० साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे