file photo

सत्ता साझेदार नेपाली कांग्रेसले जारी संसदीय समितिको बैठकमा सरकार परिवर्तनको विषय नआएको स्पष्ट पारेको छ ।

शुक्रबार र आइतबार बसेको दुई दिनको बैठकमा धेरै विषय उठेको र महत्वपूर्ण विषयहरुलाई सोमबार पारित गरिने प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ। तर तिनमा सरकार फेरबदलको विषय पर्दैन ।’

‘सरकार बदल्ने, ढाल्ने, अर्को बनाउने कुरा भएको छैन,’ आइतबारको बैठकपछि लेखकले भने । हालसम्म ५० जना सांसदले धारणा राखेका छन् । बाँकीले भोलि बिहान ११ बजे बस्ने बैठकमा बोल्ने छन् ।

आइतवार, २८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा