गायन रियालिटी शो मेरो भ्वाईस युनिभर्सको फाईनल चरणमा प्रवेश गरेका परेश राईलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजको आज हङकङमा भएको साधरणसभामा सहभागिहरुले जिल्लाबासी परेश राईलाई जिताउन आर्थिक सहयोग गर्ने भएका हुन् । नवर्निवाचित अध्यक्ष लिलाबहादुर गुरुङले संखुवासभा समाज हङकङको तर्फबाट दुईहजार डलर अािर्थक सहयोगसहित १ लाख ५० हजार आर्थिक सहयोग आजै जुटेको बताए । उनले आजको भेलाबाट त्यति रकम उठेको भन्दै आगामी दिनमा हङकङमा रहेका संखुवासभावासीबाट अभियान चलाएर आर्थिक सहयोग जुटाउने पनि बताए । नवर्निवाचित गुरुङले सांगितिक क्षेत्रमा संखुवासभाबाट अर्का युवा गायकको उदय भएको भन्दै जित संखुवासभाका परेश राईको हुने बताए ।
यता परेश राई भने भोट माग्न गृह जिल्ला संखुवासभामा पुगेका छन् । उनी दिनभर खाँदबारी, चैनपुरलगायत ठाउँमा पुगेर दिनभर भोट माग्न मै ब्यस्त भई रहेकाछन् ।

आइतवार, २८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत