मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी साउदी पुगेकाछन् । उन्ले आज साउदी अरेबियाको मक्कामा १३ अगष्ट २०२३ मा आयोजना हुन लागेको बिश्वभरका धार्मिक बिभागहरुसंगको पहिलो सञ्चार सम्मेलनमा सहभागि जनाएकाछन् । उन्ले आज सञ्चार तथा एकीकरण कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाएका हुन ।
सम्मेलनले इस्लामिक बिद्धानहरुसंग एकअर्कासंगको एकीकरण र सहयोगद्धारा इस्लामिक लक्ष्यहरु प्राप्त गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ । उनी साउदी अरेबियाका इस्लामिक मामिला, दावा र मार्गदर्शन मन्त्रालयका महामहिम अब्दुललातिफ बिन अब्दुल अजीज अल शेखको निमन्त्रणमा मक्का पुगेका हुन् । उन्ले आज पहिलो सञ्चार सम्मेलनमा सहभागिता जनाएका हुन् । उन्लाई हिजो आयोगका सदस्य महमदिन अली, मिर्जा अरसद बेग र समसुल हकले बिदाई गरेका थिए ।

आइतवार, २८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत