संखुवासभाको भोटखोला गाउँपालिकामा पशु चौपायामा फैलिएको लम्पि स्किनबिरुद्धको खोप लाउन थालिएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट दुर्गम भएका कारण लम्पि स्किनबिरुद्धको खोप लगाउन ढीलाई भएको हो ।

अहिले गाउँपालिकाको बिभिन्न वडामा धमाधम खोप लगाउने काम भई रहेको अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । भोटखोला वार्ड नम्बर–३ हटीया हुङगुङका पशुचौपायामा पनि लम्पि स्किनबिरुद्धको खोप लगाईएको छ ।

वडास्तरबाट भ्याक्सिन चक्की मलमहरुको माध्मद्धारा औषधि उपचार थालि सकीएको छ । लम्पि स्किनका कारण धेरै पशुचौपाया मर्न थालेपछि यस्को प्रभावकारी उपचारकालागि तिब्र रुपमा खोप लगाउने काम भई रहको छ ।

लम्पि स्किन रोग संखुवासभाका सबै नगरपालिका र गाउँपालिकामा देखिएको छ । भोटखोलमा लम्पि स्किन बिरुद्धको खोप लगाउन थालेपछि स्थानीय पशुपालक किसान पशुमा देखिएको रोग निको हुने आशले खुशी देखिएकाछन् ।

शुक्रबार, १९ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे