गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको आईसीसी सदस्यमा पवित्र बस्नेत निर्वाचित भएका छन् ।

२०२३ देखि २०२५ सम्मको कार्यकालकालागि बस्नेत निर्वाचित भएका हुन् । निर्वाचित भएसंगै एनआरएनए, नर्वेका अभियान्ता, अग्रज, विभिन्न संगठन आबद्ध प्रतिनिधि र सम्पुर्ण पंजिकृत सदस्यप्रति बस्नेतले आभार व्यक्त गरेका छन् ।

एनआरएनए अभियानको निरन्तरताको क्रममा आफूले गरेका प्रतिवद्दताहरु पुरा गर्ने बिश्वास पनि उनले दिलाएका छन् । सबै एनआरएनए नर्बेका सदस्यले उठाएका मुद्धाहरुलाई पनि सम्बोधन गर्न उचित पहल गर्ने उन्ले प्रतिबद्धता जनाएका छन् ।

लामो समयदेखि नर्बेमा बस्दै आएका बस्नेत समाजिक काममा समेत सकृय छन् । आफ्नो कार्यकालमा नर्बेमा बस्ने नेपालीहरुको हितमा काम गर्ने उनको लक्ष्य छ ।

सोमवार, १५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे