ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेन खर्क क्षेत्रमा फुलेको केन्जो अर्थात पदमचाल फूल । विशेष गरी केन्जो ४ हजार मीटर माथिको उचाइमा पाइन्छ । यो औषधिको रुपमा प्रयोग हुन्छ ।

केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । धरहरा जस्तै अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ । डाँडैभरि टावर झैँ फूलेको हुन्छ केन्जो । लेकाली चौर र अग्ला डाँडा निकै आकर्षक देखिने गरी फूलेको भेटिन्छ । केन्जो जडीबुटी औषधि पनि हो । केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ । पूर्वको चर्चित तिम्बु पोखरी क्षेत्रमा यो भेटिन्छ। टावरजस्तो सेतो वनस्पति लहरै देखिन्छ । पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ । फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ । फेरि यो कमै ठाउँमा पाइन्छ। तिम्बुपोखरी क्षेत्र केन्जो पाइने एक ठाउँ हो ।

केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ। पूर्वको चर्चित तिम्बु पोखरी क्षेत्रमा यो भेटिन्छ। टावरजस्तो सेतो वनस्पति लहरै देखिन्छ । पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको हुन्छ । फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ । फेरि यो कमै ठाउँमा पाइन्छ । जैविक औषधिको महत्त्व समेत बोकेको यो वनस्पति आकर्षक भएकाले नै चर्चित छ । यस क्षेत्रका घरमा केन्जोको तस्बिर फ्रेममा झुन्डिएको देख्न पाइन्छ । होटेलमा पनि राखेको देख्न पाइन्छ । तस्वीर : सन्तोष पुर्कुटी / रासस

शनिबार, १३ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे