file photo

विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गरेकी छन् । उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् ।

शेर्पाले विश्वको दास्रो अग्लो केटुको बिहीबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान १२ बजे आरोहण गरेको ‘एट–के’ एक्सपेडिसन कम्पनीका सञ्चालक पेम्बा शेर्पाले जानकारी दिए ।

लाक्पा शेर्पाले नेपाली महिला कुनै पनि कामका लागि पछि हट्दैनन्, जुनै काम गर्न सक्छन् भन्ने सन्देश दिन हिमाल आरोहण गर्न लागेको यसअघि सगरमाथाको आरोहण गर्नुअघि बताइकी थिइन् ।

लाक्पाले कीर्तिमानी आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको शिखरमा पाइला टेकेको पुरानो आरोहण शैलीलाई पछ्याइ सगरमाथासम्म पुगेकी थिइन् ।

नवौं पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल उनले सगरमाथा आरोहणमा धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान तोडेकी थिइन् । उनले यसअघि दुई पटक नेपालतर्फबाट र आठ पटक तिब्बततर्फबाट सगरमाथा चढेकी हुन् ।

 

शुक्रबार, १२ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !