file photo

सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा नेपाली कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले मंगलबार अपरान्ह ४ बजे धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार बैठकको एजेण्डामा समसामयिक राजनीति, गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकसहित रहेका छन् । यसअघि केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति देउवाले पार्टीलाई सानेपामा भन्दा धुम्बाराहीमा केन्द्रित गरेको भन्दै आलोचना गरेका थिए ।

नेताहरुको आलोचनाबीच सभापति देउवाले फेरि पदाधिकारी बैठक आफ्नै निवासमा बोलाएका हुन् । यसअघि पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलका पदाधिकारीहरुको बैठक धुम्बाराहीमै राख्ने गरेका थिए ।

मङ्लबार, ९ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान