अब विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूले राहदानी सुविधा वापत एक वर्षमा दुई पटकसम्म २ हजार ५ सय अमेरिकी डलरसम्म सटही गर्न सक्ने भएका छन् ।

आज (आइतबार) नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूका लागि वर्षमा दुई पटक सम्म १५ सय डलर सटही सुविधालाई परिमार्जन गर्दै २५ सय डलर पुर्‍याएको हो ।

बैंकले भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जानेलाई राहदानी सुविधावापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५ सय अमेरिकी डलर सम्म सटही व्यवस्थालाई परिमार्जन गरी २५ सय अमेरिकी डलर सम्म उपलब्ध गराइने व्यवस्था गरेको छ ।

आइतवार, ७ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा