file photo

बझाङमा नुन अभाव भएको छ । बझाङको थलारा गाउँपालिका– ९ फकालीका स्थानीयले नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या नभएको गुनासो गरेका हुन् ।

सदरमुकाम जाँदा पनि साल्ट्र ट्रेडिङले प्रति परिवार ५ पोका मात्रै नुन दिने गरेको स्थानीयको गुनासो छ । १०५ रुपैयाँको नुन लिन जाँदा हजार रुपैयाँ खर्च हुने गरेको त्यहाँका स्थानीयको दुखेसो छ । साल्ट्र ट्रेडिङका अनुसार भनेजति नुन दिएको खण्डमा बझाङमा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो ।

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्रेनिङ डीपो कार्यालय बझाङका प्रमुख नर बहादुर भाटले बताए । यता, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले नुनको दुरुपयोग भयो भन्ने गुनासो आएपछि हप्ताको एक दिन आइतबार मात्रै वितरण गर्ने गरेको र एक परिवारलाई ५ किलो मात्रै उपलब्ध गर्ने निर्णय गरिएको बताए ।

मङ्लबार, २ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे