साउदी अरबमा हुने अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगितामा नेपालका तर्फबाट आमिर मियाँ छनौट भएकाछन् । अन्तर्राष्ट्रिय प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात नेपाली समय आगामी भदौ८ देखि २० सम्म हुने छ । साउदीको मक्कामा हुने प्रतियोगितामा नेपालका तर्फबाट छनोट गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयले मुस्लिम आयोगलाई जिम्मेवारी दिएको थियो । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जित्ने दावी गर्नुभयो । प्रतियोगितामा प्रथम हुनेलाई साउदी सरकारले २ लाख रियाल पुरस्कार प्रदान गर्ने छ । प्रतियोगितामा बिश्वभरबाट सहभागिता रहने छ ।

बुधबार, ३१ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे