नेपाल भोटे जनजाती सेवा संघ काठमाडौंको आयोजनामा आज एक कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति महांघका पूर्व बरिष्ठ उपाध्यक्ष गोबिन्द छन्त्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आफुहरु भोटे हुुनुमा गर्व गर्नु पर्नेमा जोड दिईएको थियो । भोटे समुदायका अगुवाहरुलाई आदिवासीको हक अधिकार,आन्दोलन लगायतका विविध बिषयमा प्रशिक्षण दिईएको भोटे समुदायका युवा नेता मिथुन भोटेले जानकारी दिनुभयो । कार्यक्रममा भोटे समुदायका युवायुवती तथा अगुवाहरुले म भोटे हुँँ लेखिएको टि–सर्टमा सहभागिता जनाएका थिए ।

शनिबार, २७ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत