पाकिस्तान सरकारको सहयोगमा काठमाडौमा पाकिस्तान–नेपाल फ्रेण्डसीप पार्क निर्माण सम्पन्न भएको छ । काठमाडौको बाँसबारीमा निर्माण सम्पन्न भएको पार्कको आज एक कार्यक्रमकाबीच नेपालकालागि पाकिस्तानका राजदूत अवहर एच हासमीले उद्घाटन गरे ।

उनले नवर्निमित पाकिस्तान–नेपाल फ्रेण्डसीप पार्कले दुई देशका जनताबीचको साँझा आकाक्षां र बिद्यमान मित्रताको बलियो बन्धन झल्काउने बिश्वास व्यक्त गरे । नेपाल र पाकिस्तानबीच सामाजिक, आर्थिक, साँस्कृतिक र पर्यटकीय बिकासबीच आपसी सम्बन्ध रहदै आएको छ ।

काठमाडौ महानगरपालिका वार्ड नम्बर–३ का अध्यक्ष प्रेम थापाले काठमाडौमा रमणीय पार्कको अभाव भई रहेकोमा नवर्निमित पाकिस्तान– नेपाल फ्रेण्डसीप पार्क उदाहरण बन्ने बताए । उनले पार्कको संरक्षणसंगै हरियाली कायम राखिने बताए ।

पार्क उद्घाटन र अवलोकनमा नेपाल राष्ट्रिय टिमका पूर्व क्याप्टेन ज्ञानेन्द्र मल्ल, लाईन्स क्लब अफ काठमाडौका अध्यक्ष अनन्त भेटवाललगायत स्थानीयवासीन्दाको सहभागिता थियो ।

मङ्लबार, ९ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा