मिसेस इन्डिया २०१९ डा. शोभा देवी नक्कानाले अर्को कीर्तिमान कायम गरेकी छन् । ६८ वर्ष भन्दा १० दिन कम उमेरकी उनले सगरमाथा आधार शिविरमा पुग्ने सबैभन्दा वृद्ध भारतीय महिलाको कीर्तिमान बनाएकी हुन् ।

उनी इबीसी सम्म पदयात्रा गर्ने पहिलो सौन्दर्य प्रतियोगिता विजेता पनि हुन् । यस अन्तर्राष्ट्रिय मधुमेह र मोटोपन विशेषज्ञले यी अविश्वसनीय उपलब्धिहरू मात्र बनाएकी छैनन्, उनी सगरमाथा आधार शिविरमा बस्न अतिरिक्त माइल गएकी छिन् र आधार शिविरमा शेर्पाहरूको अथाह परिश्रमको कदरसमेत गरेकीछन् ।

उन्ले शेर्पाहरुको कामको मूल्याङकन गर्दे उनीहरूको कल्याणको लागि ७५ हजार रुपैयासमेत प्रदान गरेकीछन् । सबै ट्रेकर्सलाई सुरक्षित रूपमा आरोहण गर्न सम्भव बनाउने कामको उन्ले प्रशंसासमेत गरेकीछन् ।

शनिबार, ६ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा