सरकारले नेपाल वायुसेवा निगमकाे निजीकरण गर्ने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन ।

उनले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाईने बताएका हुन् ।

यस्तै, पौडेलले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षा सम्बन्धि मापदण्ड कडाईका साथ लागु गरिने बताए ।

‘आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम टर्मिनल भवनको स्तारोन्नती गरी नियमित वायुसेवा सञ्चालन गरिनेछ, नपाल वायुसेवा निगमको पुनसंरचना गरिनेछ, नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गरि नेपाली वायुसेवा कम्पनीहरुको अन्तर्राष्ट्रिय सेवा विस्तार गरीनेछ, निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याईनेछ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

शनिबार, ६ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !