हिमाल आरोही याङजी शेर्पाले सगरमाथाको सफल आरोहण गरेकीछन् । लामो समयदेखि सगरमाथाको सफल आरोहण गर्ने संकल्प लिएकी शेर्पाको सगरमाथा चढ्ने सपना पुरा भएको छ ।

उनी हिमाल अरोहण गर्ने महिला अरोहिमा निकै सहासीक, अनुभवि महिलाको रुपमा चिनिन्छिन् । नेपालमा पुरुष हिमाल आरोहीको संख्या बढी रहेको बेला महिला आरोहि पनि साहस गरे चढ्न सक्छन भन्ने उन्ले गरेर देखाएकीछन् । नेपालको नाम बिश्वमा राख्नको लागि आफु हिमाल चढेको उन्को भनाई छ ।

महिला आरोहि मध्य अत्यन्त हिम्मत र आँट बटुलेकी उन्ले यसपटक जसरी पनि सगरमाथाको सफल आरोहण गर्ने संकल्प लिएकी थिइन् ।
मौसम अनुकुल नहुँदा उन्ले केहि दिन सगरमाथा बेस क्याम्पमा बस्नु परेको थियो ।

मौसम खुलेसंगै उन्ले सगरमाथा तर्फ पाईला अगाडी बढाएकी थिइन् । संखुवासभाको मकालुकी शेर्पाले साना उचाईका हिमाल आरोहण गर्दे गत बर्ष देखि नै सगरमाथाको सफल आरोहण गरेर महिला आरोहिको क्षेत्रमा नयाँ कीर्तिमान बनाउने लक्ष्य लिएकी थिइन् ।

नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र विश्वकीर्तिमान राख्ने उन्को लक्ष्य सगरमाथा अरोहण गरे संगै पुरा भएको छ ।

शुक्रबार, ५ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा