खाँदबारी नगरपालिकाले रैथाने बाली संरक्षण गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बाली संरक्षण गर्न लागेको हो ।

नगरपालिकाको अनुसार सो कार्यक्रममा सहभागी हुन चाहने फार्म, कृषक, सहकारी संस्थाले आवश्यक कागजातसहित जेठ १० गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । आवश्यक कागजातसहित नगरपालिकासँग सम्झौता गरी ५० प्रतिशत अनुदानमा बाली संरक्षण कार्यक्रममा सहभागी हुन सक्ने छन् ।

कार्यक्रमको लागि नगरपालिकाले आवश्यक मेसिन तथा औजार वितरण गरिने जनाएको छ ।

शुक्रबार, ५ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा