काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र एक लाख बिरुवा रोप्ने अभियान सुरु गरेको छ । सो अभियान अन्तर्गत् पहिलो दिन करिब १५० भन्दा धेरै रुख रोपिसकिएको महानगरपालिकाले जनाएको छ ।

सो अभियान आजदेखि सुरु भएको बताइएको छ । यसैबीच अभियान सुरु भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौंमा एक लाख रुपैयाँ रोप्ने योजना रहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा वृक्षारोपणको तस्वीर साझा गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।

 

बिहिबार, ४ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत