file photo

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा बसेको पहिलो बैठकमा मन्त्री गुरुङले शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ बनेको बताएका हुन् ।

अहिले नेपालको शान्ति प्रक्रियाको कामलाई सारा विश्वले हेरिराखेको उनको भनाई छ । यस विषयलाई छिटो टुंग्याउन आवश्यक रहेको उनले बताए ।

‘वास्तवमा हामीले धेरै लामो यात्रा गरिसकेका छौं । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आएर हामीले सेना समायोजन र संविधानसमेत लेखिसकेका छौं । अब रह्यो हात्ति छिर्यो, पुच्छर अड्कियो भन्ने मैले सुन्ने गरेको थिएँ ।

त्यस्तै भएको छ, यत्रो काम हामीले गर्यो तर यो शान्ति प्रक्रियाको काम हामीले टुंगोमा पुर्याउन सकेका छैनौं,’– उनले भने ।

 

मङ्लबार, २ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा