file photo

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ पेट्रोलियम पदार्थको मूल्य पठाएको छ ।

प्रत्येक महिनाका १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउनवे आईओसीले यसपल्ट मूल्य घटाएर पठाएको हो । यसपल्ट आईओसीले नेपाल आयल निगमलाई अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसा कममा पठाएको छ ।

हाल नेपाली बजारमा निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल १ सय ६५ रुपैयाँमा बिक्री गर्दै आएको छ । पछिल्लो २ पटकसम्म लगातार पेट्रोलियमको मूल्य घटेर आएपनि नेपाल आयल निगमले नेपाली बजारमा यसको मूल्य घटाएको छैन ।

 

मङ्लबार, २ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा