हिमाल अरोही लाक्पा र बाबु आङ्दाबा शेर्पाले मकालु हिमालको सफल आरोहण गरेकाछन् ।

उनीहरुले मे १३ २०२३ को बिहान ८ः३० बजे मकालु हिमालको सफल अरोहण गरेका हुन् । मकालु हिमालको सफल आरोहण गर्ने बाबुछोरा पहिलो हुन् । मकालु हिमाल आरोहणकोलागि शेर्पा नेपालकैलागि प्रख्यात मानिन्छन् ।

बाबु छोरा दुबैले मकालु हिमाल आरोहणगरेसंगै उनीहरुले बिदेशी हिमाल आरोहि टोलीलाई पनि सफल आरोहण गराएकाहुन् । नेपालका हिमाल मध्य मकालु हिमाल आरोहणमा लाक्पा शेर्पा निकै ज्ञाताका रुपमा मानिन्छन् ।

यस अघि पनि लाक्पाले बिभिन्न हिमाल अरोहण गरेर किर्तिमान कायम गरी सकेका छन् । उन्का बाबु आङ्दाबा पनि हिमाल आरोहणकालागि प्रख्यात मानिन्छन् ।

सोमवार, १ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान