हिमाल आरोहि याङजी शेर्पा ले सगरमाथाको सफल आरोहण गर्ने भएकी छन् । उनी हिमाल आरोहणमा नयाँ कीर्तिमान राख्न भन्दै सगरमाथाको बेसक्याम्प पुगेकीछन् ।

महिला आरोहि मध्य अत्यन्त हिम्मत र आँट बटुलेकी उनले यसपटक जसरी पनि सगरमाथाको सफल आरोहण गर्ने बताएकी छन् । मौसम अनुकुल नहुँदा उनले केहि दिन सगरमाथा बेस क्याम्पमा बस्नु परेको थियो ।

संखुवासभाको मकालुकी शेर्पाले साना उचाईका हिमाल आरोहण गर्दे गत बर्ष देखि नै सगरमाथाको सफल आरोहण गरेर महिला आरोहिको क्षेत्रमा नयाँ कीर्तिमान बनाउने लक्ष्य लिएकी थिइन् ।

नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र विश्वकीर्तिमान राख्ने उनको लक्ष्य छ । उनी मौसम अनुकुल भएपछि सगरमाथाको सफल आरोहण गर्न लम्किसकेकी छन् । उनले आफू सफल अरोहण गरेर फर्कने बताएकी छन् ।

 

आइतवार, ३१ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत