हिमाल आरोहि लाक्पा शेर्पाले मकालु हिमालको सफल आरोहण गरेकाछन् ।

शेर्पा र उनको टिमले मे १३,२०२३ मा मकालु हिमालको सफल आरोहण गरेका हुन् । संखुवासभाको मकालु गाउँपालिकामा पर्ने ८४८५ मिटर अग्लो मकालु हिमाल आरोहणकालागि उनी अनुभवी प्रख्यात आरोहि हुन् । उन्ले मकालु हिमाल आरोहण गरेर यस अघि पनि कीर्तिमान कायम गरी सकेकाछन् ।

मकालु हिमाल आरोहणकालागि नेपालमा उनी मात्र अनुभवी मानिन्छन् ।

आइतवार, ३१ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !