नेपाल वायुसेवा निगमले प्रत्येक साताको शुक्रबार गल्मीको रेसुङ्गामा उडान भर्ने भएको छ । वायुसेवा निगमले यही वैशाख २९ गतेदेखि काठमाडौंदेखि रेसुङ्गाको उडान भर्ने भएको हो ।

साताको शुक्रबार हुने काठमाडौं–रेसुङ्गा उडान विहान साढे ६ बजे हुने र रेसुङ्गा–काठमाडौंतर्फको उडान विहान ७ बजेर ४० मिनेटमा जाँदा भर्ने निगमले जनाएको छ ।

निगमको डीएचसी–ट्वीन्टर ६ विमानले यहि वैशाख १५ गते परीक्षण उडान सम्पन्न गरेको थियो । उक्त परीक्षण उडान सफल बनेसँगै यही वैशाख २९ गतेदेखि प्रत्येक शुक्रबार नियमित उडान भर्ने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

 

बिहिबार, २८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे