नवलपरासीको गैंडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै स्थानीय हर्षित भएका छन् । वैशाख १ गतेदेखि मौलाकाली केवलकार सञ्चालनमा आएसँगै गैडाकोट नगरपालिका वडा १ का स्थानीय मौलाकालीका मन्दिरको धार्मिक महत्व बढ्ने र स्थानीयस्तरमा रोजगारी बढ्ने भन्दै हर्षित भएका हुन् ।

मौलाकाली मन्दिर परिसरमा व्यापार गर्ने स्थानीय व्यापारी सुलभ कुमालले मौलाकाली केवलकार सञ्चालनमा आएसँगै पूजा सामग्रीमा व्यापारमा वृद्धि भएको बताए । उनले पूजा सामग्रीमा व्यापार बढे पनि होटेलमा भने व्यापार कम भएको बताए ।

स्थानीय विनिता महतोले मौलाकालीका केवलकार सञ्चालनमा आएसँगै खुसी र दुःखी दुवै भएको बताइन् । उनले मन्दिर परिसरका पसल हटाउने कुराले दुःख लागेको बताइन् । उनले २० वर्षदेखि जीविको पार्जनको माध्यम पसलहरू भएको भन्दै उचित व्यवस्थापनसहित हटाउनुपर्ने बताइन् ।

शनिबार, २३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे