सिन्धुलीमा प्याराग्लाईडिङको पहिलो सफल परीक्षण गरिएको छ । कमलामाई नगरपालिका च्याउकोट डाँडाँबाट कमलामाई नगरपालिका लोकतान्त्रिक चौरमा पाराग्लाईडिङको सफल परीक्षण गरिएको हो ।

प्रयास होटल प्रा.लि. कमलामाई नगरपालिका–६ रातमाटाले सिन्धुलीमा पहिलो पटक प्याराग्लाईडिङ् व्यवसाय सुरू गर्नको लागि प्याराग्लाईडिङको परीक्षण गरिएको हो । परीक्षणका लागि सोमबार एकल उडान गरिएकोमा सफल भएपछि पुनः मंगलबार यात्रु सहितको उडान सफल भएको हो ।

यात्रु दिया थापा सहित पाइलट दिल कुमार सुनवारले आज दिउँसो ९ सय ७० मिटरको हाइटबाट १२ः३० बाट उडान सुरु गरिएकोमा १२ः४८ मा सफल अवतरण गरिएको निर्देशक नेत्रजंग थापाले जानकारी दिए । नौ सय ७० मिटरको उचाईबाट उडान सुरू गरेर सफल अवतरण गरिएको थियो ।

सिन्धुली भएर हरेक महिना लाखौंले ओहोर दोहोर गर्ने भएकाले पाराग्लाईडिङ्को सम्भावना रहेको स्थानीय पर्यटन ब्यावसायीहरूको भनाइ छ ।

बुधबार, १३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे