जापानमा बस्ने नेपालीहरुले नेपालको कला, संस्कृति र साहित्यको जर्गेना गर्ने उद्धेश्यले नमस्ते साहित्यिक यात्रा सम्पन्न गरेका छन् । अहिलेको बदलिदो युगमा सञ्चारको महत्वमा जोड दिदै उनीहरुले भाषा, साहित्य यात्रा र सञ्चार मनदेखि मनसम्म जोड्ने आधार नारासहित मातृभूमिको सम्झना गरेकाछन् ।

यात्रासंगै उनीहरुले नेपाली गीतसंगीतमा रम्दै रमाईलो गरेकाछन् । नेपाली बाध्यवादन मादल, बाँसुरी बजाउदै नेपालको सम्झना गरेकाछन् । सिन्जुकबाट सिनागावासम्मको माउण्ट नोकोगिरीसम्मको साहित्यिक यात्रा सारै लोभलाग्दो थियो ।

नेपालको मातृभूमिप्रति ओतप्रोतभएको गीतसंगितमा रम्दै साहित्य सम्मेलन सम्पन्न गरेकाछन् । पहाडको उकालो नागबेलीबाटो एकैछिनमा फेरी समुन्द्रसम्मको उनीहरुको साहित्यिक यात्राले जापानमा बस्ने नेपालीहरुले नेपालप्रति आफ्नो जन्मभूमिप्रति साच्चै मायाँ भाव देखाएकाछन् ।

लामो समयदेखि जापानमा बस्दै आएकी समाजसेवी सयपत्री थुलुङले बिचार र साहित्यप्रति जापानमा बस्ने नेपालीहरुको गहिरो सम्बन्ध रहेको बताउनुभयो । उहाँले जापानमा रहे पनि नेपालको साहित्य, संस्कृति, सञ्चारकालागि जापानबाटै योगदान र सहयोग जारी राख्ने पनि बताउनुभयो ।

साहित्यिक यात्रामा जापानका बिभिन्न शहरमा बस्ने नेपालीहरुको सहभागिता थियो ।

आइतवार, २१ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे