Somebody sowing grass

कुल जनसंख्याको ५७ प्रतिशत नेपाली कृषि पेशामा आश्रित छन् । देशको मुख्य सेसा कृषि हो तर, कृषि बीउमा भने मुलुक परनिर्भर छ ।

सरकारले हरेक वर्षको बजेटमा मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै विभिन्न कार्यक्रम पनि ल्याउने गरेको छ । गुणस्तरीय बीउबिजनमा क्रमश: आत्मर्भिर हुँदै जाने कार्यक्रम हरेक बजेटमा आउने गरेका छन् । तर, परिणाम भने ठिक उल्टो देखिन्छ ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार प्रत्येक वर्ष बीउ आयातको आँकडा माथि गइरहेको छ । गत आर्थिक वर्ष २०७८ /०७९ मा २ अर्ब ७४ करोड ७५ लाख रुपैयाँबराबरको बीउ विभिन्न मुलुकबाट आयात भएको छ । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा १० करोड ४४ लाख रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/ ०७८ मा २ अर्ब ६७ करोड ३१ लाख रुपैयाँबराबरको बीउ आयात भएको थियो । यस्तै, आव २०७६/ ०७७ मा १ अर्ब ५० करोड ९३ लाख रुपैयाँका बीउ ल्याइएको थियो ।

शुक्रबार, २७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !