टर्कीमा गएको भूकम्पमा परि पीडित भएका परिवारको राहतको लागि नेपाली कांग्रेका युवा नेता तथा समाजसेवी डा.अब्बुल हुसेन अन्सारीले सहयोग गर्नु भएको छ ।

उहाँले राहत रकम सम्बन्धित देशमा पु¥याउनकोलागि ईस्लामिक संघलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले आज एक कार्यक्रमकाबीच ५१ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । अप्ठ्यारो परिस्थितिमा एक अर्कादेशमा सद्भाव र भाईचाराका नाताले सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै सहयोग गर्न अपिल पनि गर्नुभएको छ ।

अन्सारी लामो समयदेखि सामाजिक काममा कृयाशिल हुनुहुन्छ । उहाँले लत्ता कपडा, आवश्यक खद्यान्न पनि सहयोग गर्नुभएको छ । आफूले बिपतमा परेकाहरुको उद्धार र सहयोग जारी राख्ने पनि बताउनुभयो ।

 

बुधबार, २५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा