कपिलवस्तुमा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो सुइटर वितरण भएको छ । जिल्लाको शिवराज नगरपालिका ६ र बुद्धभूमि नगरपालिका वडा नम्बर २ ले साना बालबालिकालाई सुइटर वितरण गरेको हो ।

शिवराज नपा ६ ले तीन सय विद्यार्थीलाई सुइटर वितरण गरेको वडा अध्यक्ष महेताब आलम खानले बताउनुभयो । सामुदायिक तथा मदरसामा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गरिएको थियो । यसैगरी बुद्धभुमि वडा २ ले बाल बिकास र कक्षा १ मा अध्ययन गर्ने १६५ जना विपन्न बालबालिकालाई न्यानो लुगा दिने अभियान रहेको वडा अध्यक्ष सुरज प्रताप राणाले बताउनुभयो ।

कपिलवस्तुमा चिसोसँगै शितलहर चल्न सुरु गरेपछि केही पालिकाले विद्यालय बन्द समेत गरेका छन् । बुद्धभुमि नगरपालिकाले आइतबारदेखि विद्यालय बन्द गर्ने सूचना प्रकाशन गरेको छ ।

शुक्रबार, २२ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !