थाइल्याण्डको पर्यटनदूतमा बरुणी आचार्य नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाइल्याण्डका लागि नेपाली पर्यटन सद्भावना दूतमा आचार्यलाई नियुक्त गरेको हो ।

उहाँ चार बर्षका लागि सद्भावना दुतमा नियुक्त हुनु भएको हो । सरकारले विश्व पर्यटन बजारमा नेपालको छवि स्थापित गर्न सक्ने व्यक्तिलाई पर्यटन सद्भावना दुत नियुक्त गर्ने गरेको छ ।

उहाँ थाइल्याण्डमा होटल, पर्यटन तथा निर्माण क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपाललाई आकर्षक पर्यटन केन्द्रको रुपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफूले योगदान गर्ने उहाँले बताउनु भएको छ ।

बिहिबार, २१ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान