सौर्यमण्डलका सम्पूर्ण ग्रहमध्ये अधिकांशलाई पुस महिनाभर नांगाे आँखाले र केही ग्रहलाई दूरबिन र टेलिस्कोपको सहायताले देख्न सकिने छ ।

विपि कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माकाअनुसार आकाश सफा रहेको समयमा साँझपख सूर्यास्तसँगै बुध र शुक्र ग्रहहरु दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिने छ ।

यी दुई ग्रहहरु साँझ ६ : ३० बजे सम्ममा क्षीतिजमुनी पुगिसक्ने भएकाले सिमित समयको लागि देख्न सकिने उहाँको भनाइ छ । बृहस्पति ग्रहलाई भने स्पष्ट र चम्किलो रुपमा पूर्व दक्षिणबाट मध्य रातिसम्म देख्न सकिने छ । मंगल ग्रहलाई पूर्वउत्तरदेखि पश्चिममा साँझदेखि बिहानसम्म अवलोकन गर्न सकिने छ ।

औँशीपश्चात् चन्द्रमा पनि अर्ध चन्द्रकार स्वरुपबाट पूर्ण चन्द्रमासम्मको दृश्यमा ग्रहको अघिपछि पछ्याइरहेको मनोरम दृश्य पनि देख्न सकिने छ ।

बुध, शु्क्र, शनि, बृहस्पती र मंगल ग्रहलाई नांगाे आँखाले सजिलैसँग अवलोकन गर्न सकिने छ भने दूरबिन र टेलिस्कोपको सहायताले शनि र बृहस्पतिको बीचमा बरुण ग्रह तथा बृहस्पति र मंगल ग्रहको बीचमा अरुण ग्रहलाई पनि अवलोकन गर्न सकिनेछ ।

मङ्लबार, १२ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे