Trending
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँगसँगै देख्नु भएको छ ।
२०७७ सालमा नेकपा विभाजन भएपछि ओली र नेपाल सँगसँगै देखिनु भएको थिएन ।
माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेदेखि त् झन् दुई जना नेताबीच तिक्तता देखिएको थियो ।