Trending
पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ ।
शनिबार बिहान जानकी मन्दिर पुगेर उहाले पूजाअर्चना गर्नुभएको हो ।
सो क्रममा पूर्वराजा शाहलाई मन्दिरमा समर्थकले स्वागत गरेका थिए ।
शाहले समर्थकसँग कुराकानी गर्नुभएको थियो ।
शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम पुग्नु भएको थियो ।