Trending
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
बैठकमा सङ्घीय संसद्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु सहभागी हुनुहुन्छ ।