Trending
लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन हुनु भएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले उहालाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिनुभयो ।
संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उहाले बताउनु भयो । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद छन् ।