नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने निकायको भूमिका निष्पक्ष र प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

काठमाडौँमा पुस ५ गतेको अवसर पारेर एमालेले आयोजना गरेको विजय, बधाई र उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन गराउने निकायहरुले कानुनसम्वत र कर्तव्यनिष्ठ रुपमा निर्वाचन सम्पन्न गरे भन्ने अवस्था नरहेको बताउनु भएको हो।

अध्यक्ष ओलीले ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष र प्रभावकारी हुन सकेन । कानुनसम्वत र कर्तव्यनिष्ठ रुपमा निकायले निर्वाभन सम्पन्न गराए भन्न सक्ने अवस्था रहेन । धाँधली र बुथक्याप्चर भएको प्रमाणहरु रहँदारहँदै दाहोर्याएर निर्वाचन गरिएन ।’

नेपालजस्तो देशमा ९८ प्रतिशत मत खस्नु र मरेका मानिसले भोट हाल्ने र विदेशमा भएकाहरुको समेत भोट हालियो भन्दै उनले आपत्ति जनाउनु भयो ।

यस्ता कुराहरुलाई रोक्न सकिएन भने लोकतन्त्रप्रति जनताको विश्वास घट्दै जाने ओलीको भनाई छ ।

मङ्लबार, ५ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा