Trending
नेपाल प्रहरीका ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार उनीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी दानबहादुर थापाको इलका प्रहरी कार्यालय बुटवल, प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाका डीएसपी होमबहादुर पराजुलीको काज सरुवा भएको छ।
हेरौं काज सरुवा सूची :