संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि बालुवाटारमा हंगामा मच्चिएको छ।

संसद् सचिवालयबाट आफूविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र पाएपछि जबरा आजै सर्वोच्च अदालत फर्कने तयारीमा छन् । उनी अदालत जानुअघि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसेको छ ।अहिले कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बालुवाटार पुगेका छन् । यसअघि पनि जबरा अदालत फर्कने तयारीमा हुँदा उनलाई सरकारी निवासमै रोकिएको थियो । आजको बालुवाटार बैठकले के गर्छ रु भन्नेबारे अहिले कुनै यकिन भएको छैन् ।

यही मंसिर २७ गते अनिवार्य अवकाश पाउन लागेका जबराले भने संसद् सचिवालयबाट महाभियोग निष्प्रभावी भएको पत्र पाउनुलाई आफूले न्याय पाएको बताएका छन् ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा