काठमाडौं । नेकपा माओवादी केन्द्रले आज ९शनिबार० दिउँसो ३ बजेका लागि पदाधिकारीको बैठक बोलाएको छ ।

सोही बैठकमा आम निर्वाचनको समीक्षा र नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जानकारी दिनुभयो । पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।

आम निर्वाचनको मतपरिणाम राम्रो नआएपछि पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहालको आलोचना समेत सुरू भएको छ ।

शनिबार, १७ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा