प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतले बताएको छ। संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेको स्रोतको दाबी छ। उनले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताएका थिए। जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ। गठबन्धन गर्दा मधेस प्रदेशमा समेत भागबण्डा गरेर अघि बढ्नेगरी दुईबीच छलफल भएको स्रोतले भन्यो।

ुसंघ र प्रदेशमा कसरी सत्ता सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा उहाँहरुबीच छलफल भएको हो। कांग्रेस नेतृत्वको सरकारले संघ र मधेस प्रदेशमा समेत सहकार्य गर्नेगरी प्रधानमन्त्री देउवाले राउतजीसँग प्रस्ताव गर्नुभएको छ। त्यसमा राउतजी पोजेटिभ देखिनुभएको छ,ु बालुवाटार स्रोतले भन्यो।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो। निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।

राउतले सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। राउतको पार्टीले समानुपातिक थ्रेस होल्ड कटाएको छ। राउतसँग प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा ५ सिट हुने छ।

 

बिहिबार, १५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा