संखुवासभाको प्रदेशसभा एकबाट नवनिर्वाचित प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले अति बिपन्न स्कुले बालबालिकालाई झोलासहित न्यानो कपडा बितरण गर्नु भएको छ । आफुले आफ्नो बिजय र्यालिमा हुने फजुल खर्चलाई साना बालबालिकाको न्यानो कपडामा खर्च गर्नु भएको हो ।

जिल्लामा चिसो बढ्दै जादा स्कुलमा अध्यनरत स्कुले बालबालिकालाई कठ्याङ्गरिदो जाडोबाट बचनउने उद्देश्यले न्यानो कपडा बितरण गरिएको बताउनु भयो । उहाले संखुवासभास्थित मनकामना रत्न अम्बिका माध्यमिक बिध्यालय तुम्लिङटारमा अध्ययनरत कुमाल, माझी , दलित समुदायका स्कुले बालबालिकालाई न्यानो कपडा बितरण गर्नुभएको हो ।

कार्कीले फजुल खर्च कम गर्ने र त्यस्तो खर्च असहाय, बालबालिका र शिक्षामा खर्च गर्नसमेत आग्रह गर्नुभयो । न्यानो कपडा पाएपछि बिपन्न समुदायका बालबालिकालाई जाडोमा राहत मिलेको छ । उहाले सामाजिक काममा जुट्ने आफ्नो ईच्छा भएकाले यस अभियानलाई बालबालिकाबाट सुरुवात गरेकोसमेत बताउनुभयो ।

 

सोमवार, १२ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा