प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रतमध्ये ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ। नेकपा एमालेले १५ स्थानमा जित निकालेको गरेको छ।

माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४, एकीकृत समाजवादीले ६ स्थानमा जित निकालेको छ। यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन्।

नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २८ स्थानमा अग्रता बनाएको छ।

माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले ३, जसपाले ४, नागरिक उन्मुक्ति पार्टीले १, लोसपा २ र अन्यले ७ स्थानमा अग्रता बनाएका छन्।

कांग्रेसबाट विजयी

१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
​११. काठमाडौं–१० राजेन्द्र केसी
१२. पर्सा–४ रमेश रिजाल
१३. सुर्खेत-२ हृदयराम थानी
१४ कैलाली- ४ वीरबहादुर बलायर
१५ म्याग्दी- खमबहादुर गर्बुजा (खम्वीर)
१६ दार्चुला- दिलेन्द्र प्रसाद बडु
१७ कञ्चनपुर ३- रमेश लेखक
१८ झापा १- विश्वप्रकाश शर्मा
१९ ओखलढुंगा- रामहरि खतिवडा
२० पर्सा २- अजय चौरसिया
२१ अछाम २ पुष्पबहादुर शाह
२२ भक्तपुर-२ दुर्लभ थापा
२३ म्याग्दी खमबहादुर गर्बुजा
२४ दैलेख १ दिक्पालकुमार शाही
२५ नारायणप्रकाश साउद

एमालेबाट विजयी

१ उदयपुर-२ अम्बरबहादुर रायमाझी
२ झापा-२ देवराज घिमिरे
३ झापा-५ केपी शर्मा ओली
४ ताप्लेजुङ- योगेशकुमार भट्टराई
५ पर्सा -३ राजकुमार गुप्ता
६ काठमाडौं ९- कृष्णगोपाल श्रेष्ठ
७ मकवानपुर -२ महेशकुमार बर्तौला
८ लिलतपुर २ प्रेमबहादुर महर्जन
९ कास्की २ विद्या भट्टराई
१० पर्वत पदम गिरी
११ लमजुङ पृथ्वी सुब्बा गुरुङ
१२ अर्घाखाँची टोपबहादुर रायमाझी
१३ गुल्मी २ गोकर्णराज विष्ट
१४ प्यूठान सूर्यबहादुर थापा क्षेत्री
१५ रुपन्देही ५ बासुदेव घिमिरे

​माओवादी केन्द्र

१ रुकुम पूर्व- पूर्णबहादुर घर्ती
२ बाग्लुङ २-देवेन्द्र पौडेल
३ सिन्धुली २ लेखनाथ दाहाल
४ सिन्धुपाल्चोक १ माधव सापकोटा
५ गोरखा-२ पुष्पकमल दाहाल प्रचण्ड
६ जारजरकोट शक्तिबहादुर बस्नेत
७ शक्तबहादुर बस्नेत

एकीकृत समाजवादी पार्टी ​

१. अछाम १ –शेरबहादुर कुँवर
२. बारा ४ कृष्ण कुमार श्रेष्ठ
३ दैलेख १ अम्बरबहादुर थापा
४ सल्यान प्रकाश ज्वाला
५ डोटी प्रेमबहादुर आले
६ बझाङ भानुभक्त जोशी

​राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोविता गौतम
४ काठमाडौं ६- शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१ बाँके २ – धवलसमशेर जबरा
२‍‍ जुम्ला- ज्ञानेन्द्रबहादुर शाही

नागरिक उन्मुक्ति पार्टी

१ कैलाली १– गंगाराम चौधरी

लोसपा

१ रुपन्देही ४- सर्वेन्द्रनाथ शुक्ल

जसपा

१ पर्सा १- प्रदीप यादव

जनमत पार्टी

१ सप्तरी २ – सी के राउत

राजमो

१ बाग्लुङ -१- चित्र बहादुर के सी

बिहिबार, ८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा