निर्वाचन आयोगले भोलि (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारले निर्वाचनका मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने जानकारी दिए ।

निर्वाचन मिति घोषणासँगै आयोगले गर्ने आन्तरिक तयारी गरिरहेको उनले बताए ।

यसैबीच आयोगले निर्वाचन तयारी लगायतका विषयमा जानकारी दिन आज दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

बिहिबार, १९ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान