पछिल्लो २४ घण्टामा देशभर ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयाका अनुसार पाँच हजार २५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले दुई हजार ५४१ जनाको आरटी पीसीआर गर्दा ५२४ जनामा र दुई हजार ४८४ को एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएकोे जानकारी दिएका छन । परीक्षण गरिएकामध्ये १४.१० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा २४९ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौंमा २४४, भक्तपुरमा १६ र ललितपुरमा ६४ जना सङ्क्रमित भएका छन् ।

२४ घण्टामा २१५ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ ।

बिहिबार, १२ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे