राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता त्रयले पार्टी निरङ्कुश बन्न खोजेको आरोप लगाउनुभएको छ । नेताहरु दिलनाथ गिरी, दिलबिकास राजभण्डारी र श्याम तिमिल्सिनाले एक प्रेस बिज्ञप्ती जारी गर्दे पार्टीको चर्को आलोचना गर्नु भएको हो ।

राप्रपाको कार्यसम्पादन समितिको निर्णय प्रति असहमति जनाउँदै २४ घण्टे स्पटीकरण निषेध, पूर्वाग्रहको पुलिन्दा भएको बताउनुभएको छ । नेतृत्व अप्रजातान्त्रिक भएको भन्दै सर्वसत्ताबादी चरित्र राप्रपामा धेरै दिन नटीक्ने चेतावनी पनि दिनुभएको छ । बिना प्रमाण हचुवाको भरमा निर्णय भएको भन्दै गम्भिर आपत्त्ति र निर्णयलाई दुःखद भनिएको छ ।

आफूहरुमाथि दण्डा चलाउने प्रयास गरीएको भन्दै घोर भत्र्सना समेत गरीएको छ । पार्टी नेतृत्व चाप्लुसी र चाकडीमा लागेको समेत आरोप लागेको छ । यस्तै गतिबिधिलाई निरन्तरता दिईए पार्टी एक भएर अगाडी बढ्न नसक्ने त्रय नेताद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

शुक्रबार, ३१ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा