Trending
भक्तपुरको सिर्जनानगरस्थित युरो किड्सकी संस्थापक प्रिन्सिपल सम्झना गिरी अमेरिकन प्रिन्सिपल अफ द ईयर अवार्ड २०२१ बाट सम्मानित हुनु भएको छ ।
निकै लामो समय सम्म अष्टे«लियामा बसेर नेपाल फर्कीनु भएकी उहाँले सन् २०७२ मा यरो किड्स स्कुल स्थापना गर्नु भएको थियो । स्कुलले यस अघि सन् २०२० मा बेस्ट प्राइमरी स्कुल इन भक्तपुर अवार्ड पनि पाई सकेको छ ।
अहिले यस स्कुल भक्तपुर, काठमाडौ र ललितपुरामा समेत खोलिएको छ । शिक्षा क्षेत्रमा अग्रणी, शैक्षिक गुणस्तर राम्रो र पर्याप्त आधुनिक शैक्षिम सामाग्री उपलब्ध हुने भएकाले पनि यो स्कुलको शाखाहरु बढ्दै गएकाछन् ।
प्रिन्सिपल गिरीले शिक्षामा आफूले गरेको मेहनतको सम्मान पउाँदा खुशी लागेको बताउनुभयो ।