भक्तपुरको सिर्जनानगरस्थित युरो किड्सकी संस्थापक प्रिन्सिपल सम्झना गिरी अमेरिकन प्रिन्सिपल अफ द ईयर अवार्ड २०२१ बाट सम्मानित हुनु भएको छ ।

निकै लामो समय सम्म अष्टे«लियामा बसेर नेपाल फर्कीनु भएकी उहाँले सन् २०७२ मा यरो किड्स स्कुल स्थापना गर्नु भएको थियो । स्कुलले यस अघि सन् २०२० मा बेस्ट प्राइमरी स्कुल इन भक्तपुर अवार्ड पनि पाई सकेको छ ।

अहिले यस स्कुल भक्तपुर, काठमाडौ र ललितपुरामा समेत खोलिएको छ । शिक्षा क्षेत्रमा अग्रणी, शैक्षिक गुणस्तर राम्रो र पर्याप्त आधुनिक शैक्षिम सामाग्री उपलब्ध हुने भएकाले पनि यो स्कुलको शाखाहरु बढ्दै गएकाछन् ।

प्रिन्सिपल गिरीले शिक्षामा आफूले गरेको मेहनतको सम्मान पउाँदा खुशी लागेको बताउनुभयो ।

 

शनिबार, २५ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !