प्रदेश–१ सरकारले नेपाल पत्रकार महासंघ संखुवासभाको भवन निर्माणकोलागि बजेट बिनियोजन गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरिले महासंघको भवन निर्माणकोलागि ३० लाख रुपैया बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश–१ सरकारले बिनियोजन गरेको बजेट, स्थानीय तहले बिनियोजन गरेको बजेटबाट महासंघको भवन निर्माण हुने बताउनुभयो ।

महासंघले निकै लामो समयदेखि सदरमुकाम खाँदबारीमा भवन निर्माण गर्नको लागि पहल गर्दे आएको छ । अध्यक्ष गिरिले अन्य संघ,संस्था र व्यक्तिलाईसमेत सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सोमवार, ६ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे